अपार्थिव

Romanized: apaarthiva, apaarthiv, apaarthiwa, aparthiv

पृथ्वीको गुणयुक्त नभएको; हाडमासुरहित; जडपदार्थभन्दा भिन्न; मर्त्यलोकको भन्दा भिन्न; अभौतिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पृथ्वीको गुणयुक्त नभएको; हाडमासुरहित; जडपदार्थभन्दा भिन्न; मर्त्यलोकको भन्दा भिन्न; अभौतिक।

सम्बन्धित शब्दहरू