पार्थिव
Romanized: paarthiva, paarthiv, paarthiwa, parthiv
पृथ्वीको; पृथ्वीसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पृथ्वीको; पृथ्वीसम्बन्धी ।
२.
पृथ्वीबाट उत्पन्न; सांसारिक; भौतिक; लौकिक।
३.
माटाको; माटाले बनेको।
४.
(नाम)
माटाको भाँडो।
५.
माटाको शिवलिङ्ग।
६.
एक संवत्सर।
७.
पृथ्वीको पदार्थ; जड पदार्थ; भौतिक पदार्थ।
८.
मनुष्यजाति; मर्त्यजाति ।