पार्वा
Romanized: paarvaa, paarva, parvaa, paarwaa
धिमाल जातिले आफ्ना पूर्वज तथा देवदेवीको पूजा गर्ने र कृषिऔजारको सरसफाइ गर्ने एक महत्त्वपूर्ण चाड;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धि.]
1
धिमाल जातिले आफ्ना पूर्वज तथा देवदेवीको पूजा गर्ने र कृषिऔजारको सरसफाइ गर्ने एक महत्त्वपूर्ण चाड; धिमाल-जातिको पितृपर्व र विश्वकर्माका पूजाको संयुक्त रूप।