गुर्वा

Romanized: gurvaa, gurwaa, gurv, gurwa

तन्त्रमन्त्र जान्ने, झारफुक गर्ने व्यक्ति; धामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

१.
तन्त्रमन्त्र जान्ने, झारफुक गर्ने व्यक्ति; धामी।
२.
थारूहरूका गुरु, पुरोहित।

सम्बन्धित शब्दहरू