प्रार्थनापत्र
Romanized: praarthanaapatra, praarthanaapatr, praarthanapatra, prarthanaapatra
कुनै किसिमको प्रार्थना लेखिएको पत्र; निवेदन; आवेदन; दरखास्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै किसिमको प्रार्थना लेखिएको पत्र; निवेदन; आवेदन; दरखास्त।