असमर्थता
Romanized: asamarthataa, asamarthat, ashamarthataa, ashamarthata
सामर्थ्य नहुनाको भाव; सामर्थ्यहीनता; दुर्बलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सामर्थ्य नहुनाको भाव; सामर्थ्यहीनता; दुर्बलता।