अनुसमर्थन

Romanized: anusamarthan, anushamarthana, anushamarthan, anusamarthana

कुनै विशेष कार्य सम्पन्न गर्न वा सो विषयमा छलफल, विचारविमर्श आदि गर्नका निमित्त भेला भएका प्रतिनिधिहरूद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विशेष कार्य सम्पन्न गर्न वा सो विषयमा छलफल, विचारविमर्श आदि गर्नका निमित्त भेला भएका प्रतिनिधिहरूद्वारा गरिएको सम्झौता आदिको समर्थनलाई विधिपूर्वक संविदापत्रमा हस्ताक्षर आदिद्वारा गरिने स्वीकृति वा अभिपुष्टि ।

सम्बन्धित शब्दहरू