समर्थन

Romanized: samarthan, shamarthana, shamarthan, samarthana

कुनै प्रस्ताव तथा राय, विचार र कसैले भनेका कामकुरालाई अनुमोदन वा पुष्टि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै प्रस्ताव तथा राय, विचार र कसैले भनेका कामकुरालाई अनुमोदन वा पुष्टि गर्ने काम।
२.
प्रस्तावकका कुरालाई सकार्ने वा सिद्ध गर्ने काम।

सम्बन्धित शब्दहरू