समर्पित

Romanized: samarpit, shamarpita, shamarpit, samarpita

समर्पण गरिएको; चढाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समर्पण गरिएको; चढाइएको।
२.
सुम्पिएको।

सम्बन्धित शब्दहरू