लोकार्पित
Romanized: lokaarpita, lokaarpit, lokarpit, lokarpita
सर्वसाधारणलाई अर्पण गरिएको; विमोचन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लोक+अर्पित]
1
सर्वसाधारणलाई अर्पण गरिएको; विमोचन गरिएको।