लोकार्पण

Romanized: lokaarpana, lokaarpan, lokarpan, lokarpana

पहिलो पटक प्रकाशित पुस्तक, पत्रिका आदिलाई सार्वजनिक गर्ने काम वा सर्वसाधारणलाई अर्पण गर्ने काम; पुस्तक वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोक+अर्पण]

1
पहिलो पटक प्रकाशित पुस्तक, पत्रिका आदिलाई सार्वजनिक गर्ने काम वा सर्वसाधारणलाई अर्पण गर्ने काम; पुस्तक वा कृतिको विमोचन।

सम्बन्धित शब्दहरू