लोकाचार

Romanized: lokaachaara, lokaachaar, lokaachara, lokachaara

जनसाधारणका बिच हुने सामाजिक सम्बन्ध तथा सद्भावपूर्ण प्रचलित व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जनसाधारणका बिच हुने सामाजिक सम्बन्ध तथा सद्भावपूर्ण प्रचलित व्यवहार।
२.
आडम्बरले भरिएको कामकुरो; देखौवा व्यवहार वा ढाँचा।

सम्बन्धित शब्दहरू