लोकाभार

Romanized: lokaabhaara, lokaabhaar, lokaabhara, lokabhaara

गाउँघरमा रैतीले तालुकदार, थरी, मुखिया आदि रोज्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाउँघरमा रैतीले तालुकदार, थरी, मुखिया आदि रोज्ने काम।
२.
जनप्रतिनिधिहरूको छनाइ वा रोजाइ।

सम्बन्धित शब्दहरू