लोकायत
Romanized: lokaayata, lokaayat, lokayat, lokayata
यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने विश्वास नगर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने विश्वास नगर्ने व्यक्ति।
२.
चार्वाकदर्शन।