सिकायत

Romanized: sikaayata, sikaayat, sikayat, shikaayata

कसैसँग कुनै व्यक्तिका विषयमा गरिने उजुरी वा चास्सचुस्स कुरा; छुल्याइँ; चुक्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी शिकायत]

१.
कसैसँग कुनै व्यक्तिका विषयमा गरिने उजुरी वा चास्सचुस्स कुरा; छुल्याइँ; चुक्ली।
२.
शरीरमा हुने गडबडी; रोग; व्यथा।

सम्बन्धित शब्दहरू