लोकायतिक
Romanized: lokaayatika, lokaayatik, lokayatik, lokayatika
चार्वाक; नास्तिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चार्वाक; नास्तिक।
२.
लोकायतमा विश्वास गर्ने; भोगवादी।