लोकातीत

Romanized: lokaatita, lokaatit, lokatit, lokaateeta

यस लोकमा नहुने वा नपाइने; अलौकिक; आश्चर्यकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लोक+अतीत]

1
यस लोकमा नहुने वा नपाइने; अलौकिक; आश्चर्यकारी।

सम्बन्धित शब्दहरू