देहातीत
Romanized: dehaatita, dehaatit, dehatit, dehaateeta
जिउज्यानको मायाममता नराख्ने; जिउको प्रेमभन्दा पर पुगेको; देहभन्दा माथिको; देहाभिमान पटक्कै नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जिउज्यानको मायाममता नराख्ने; जिउको प्रेमभन्दा पर पुगेको; देहभन्दा माथिको; देहाभिमान पटक्कै नभएको।