देहात्मवाद

Romanized: dehaatmavaada, dehaatmavaad, dehaatmavada, dehatmavaada

शरीरलाई नै आत्मा वा ईश्वरको स्वरूप मान्ने एक प्रकारको दार्शनिक विचार वा सिद्धान्त; भौतिकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरलाई नै आत्मा वा ईश्वरको स्वरूप मान्ने एक प्रकारको दार्शनिक विचार वा सिद्धान्त; भौतिकवाद।

सम्बन्धित शब्दहरू