देहात

Romanized: dehaata, dehaat, dehat, dehata

धेरै गाउँ भएको, खेतीकिसानी गरेर जीवननिर्वाह गर्ने मानिसहरूको बस्ती; ग्राम; गाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
धेरै गाउँ भएको, खेतीकिसानी गरेर जीवननिर्वाह गर्ने मानिसहरूको बस्ती; ग्राम; गाउँ।
२.
तराई; कछार।
३.
काँठ।

सम्बन्धित शब्दहरू