देहाती
Romanized: dehaati, dehaatee, dehatee, dehatii
देहातमा बसोबास गर्ने; गाउँले; ग्रामीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
देहातमा बसोबास गर्ने; गाउँले; ग्रामीण।
२.
काँठे; कछारे, कोर्काली।
३.
देहातसम्बन्धी; देहातमा भएको, चलेको वा पाइने ।