देहवाद
Romanized: dehavaada, dehavaad, dehawaada, dehavad
भौतिक देहलाई मात्र सत्य मान्ने र यसलाई मात्र महत्त्व दिने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भौतिक देहलाई मात्र सत्य मान्ने र यसलाई मात्र महत्त्व दिने सिद्धान्त।