समूहवाद

Romanized: samuhavaada, samuhavaad, samuhawaada, samuhavad

उद्योगव्यवसायमा सामूहिक पुँजीको प्रयोग गर्ने वा भूमि तथा उत्पादनका वस्तुमा सामूहिक प्रभुत्वको आवश्यकतामा जोड… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उद्योगव्यवसायमा सामूहिक पुँजीको प्रयोग गर्ने वा भूमि तथा उत्पादनका वस्तुमा सामूहिक प्रभुत्वको आवश्यकतामा जोड दिने सिद्धान्त।
२.
बेलायतका लास्कीद्वारा प्रतिपादित एक राजनीतिक सिद्धान्त।

सम्बन्धित शब्दहरू