अगतिक
Romanized: agatik, agatika
अगति परेको वा भएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अगति परेको वा भएको
२.
गति नभएको।
३.
बेठेगानको; अनाथ।