अभौतिक
Romanized: abhautik, abhautika
भौतिक वस्तुसँग सम्बन्ध नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भौतिक वस्तुसँग सम्बन्ध नभएको।
२.
परलोक वा अध्यात्मजगत्सँग सम्बन्ध भएको।