अरीतिक

Romanized: aritik, areetika, areetik, ariitik

नौलो; भरखर देखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+रीति+क]

१.
नौलो; भरखर देखिएको।
२.
पहिले प्रचलनमा नरहेको; अप्रचलित।

सम्बन्धित शब्दहरू