अर्पण
Romanized: arpan, arpana
श्रद्धापूर्वक दिने वा चढाउने काम; समर्पण; दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्रद्धापूर्वक दिने वा चढाउने काम; समर्पण; दान।
२.
सार्वजनिक कार्यका निम्ति निःस्वार्थ भावले कुनै विषयको काम गर्नेगराउने हेतुले गरिने अर्थप्रदान।