अर्पक
Romanized: arpak, arpaka
श्रद्धापूर्वक अर्पण गर्ने; विनयपूर्वक दिने वा चढाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
श्रद्धापूर्वक अर्पण गर्ने; विनयपूर्वक दिने वा चढाउने।