अर्खु

Romanized: arkhu

लामा कोसा फल्ने एक काँडेदार वृक्ष; ठुलो र सानो दुई भेद हुने त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आकर्षकारिका]

1
लामा कोसा फल्ने एक काँडेदार वृक्ष; ठुलो र सानो दुई भेद हुने त्यसैको फल।

सम्बन्धित शब्दहरू