अर्पन
Romanized: arpan, arpana
अर्पण; आफूभन्दा ठुलालाई श्रद्धापूर्वक सुम्पने कार्य; विश्वास गरेर सुम्पिने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अर्पण; आफूभन्दा ठुलालाई श्रद्धापूर्वक सुम्पने कार्य; विश्वास गरेर सुम्पिने कार्य।