समर्थ

Romanized: samarth, shamartha, shamarth, samartha

शक्ति वा क्षमता भएको; तागतदार; बलवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शक्ति वा क्षमता भएको; तागतदार; बलवान्।
२.
कुनै काम पार लाउन सक्ने; लायक; योग्य।

सम्बन्धित शब्दहरू