समर्थित
Romanized: samarthit, shamarthita, shamarthit, samarthita
समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित।