अनुसन्धि
Romanized: anushandhi, anusandhi
कुनै विशेष कार्य सम्पन्न गर्नका निम्ति सम्बन्धित व्यक्तिले मात्र थाहा पाउने तर अरूले थाहा नपाउने गरी गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विशेष कार्य सम्पन्न गर्नका निम्ति सम्बन्धित व्यक्तिले मात्र थाहा पाउने तर अरूले थाहा नपाउने गरी गरिएको सल्लाह वा सन्धि; गुप्त सन्धि ।