अनर्थता

Romanized: anarthataa, anarthat, anarthata

कुनै पदको नयाँ अर्थ भए पनि त्यस पदले प्रसङ्गानुकूल नयाँ अर्थ बुझाउन नसक्ने हुँदा हुने पददोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पदको नयाँ अर्थ भए पनि त्यस पदले प्रसङ्गानुकूल नयाँ अर्थ बुझाउन नसक्ने हुँदा हुने पददोष।

सम्बन्धित शब्दहरू