असम
Romanized: asam, ashama, asham, asama
असम (asam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
असम(१)
(विशेषण [संस्कृत])
१..
बराबर नभएको; समान नभएको; उस्तै नभएको; असदृश।
२..
अग्लोहोचो; अड्बेखड्बे; उबडखाबड।
३..
(नाम)
एक प्रसिद्ध अर्थालङ्कार।
असम(२)
(नाम [संस्कृत ऐषम])
1.
यस वर्ष; यस साल; असौं।