असमक्ष
Romanized: asamaksha, asamaksh, asamaks, ashamaksha
असम्मुख; अप्रत्यक्ष; परोक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
असम्मुख; अप्रत्यक्ष; परोक्ष।