असमय
Romanized: asamay, ashamaya, ashamay, asamaya
कुयाम; कुबेला, बेमौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुयाम; कुबेला, बेमौका।
२.
खराब समय; कुसमय।