रामनाम

Romanized: raamanaama, raamanaam, raamanama, ramanaama

भगवान् रामचन्द्रको नाम लिने काम; रामको कीर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भगवान् रामचन्द्रको नाम लिने काम; रामको कीर्तन।
२.
भगवान् रामचन्द्रको नाम।

सम्बन्धित शब्दहरू