राम

Romanized: raama, raam, ram, rama

अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा; रामचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा; रामचन्द्र।
२.
ईश्वर; भगवान्।
३.
प्रसिद्ध तीन रामका नाम (मर्यादापुरुषोत्तम राम, परशुराम र बलराम)।
४.
माना-पाथी आदिले अनाज भर्दा गन्तीको शुभारम्भका रूपमा एक जनाउने शब्द।
५.
जात्रा; रमाइलो।

सम्बन्धित शब्दहरू