रामोराम

Romanized: raamoraama, raamoraam, raamorama, ramoraama

किरिया हाल्दा प्रयोग गरिने शब्द; सत्तेसत्ते; धरोधर्म। (उदा.- रामोराम दिदी, मैले तपाईंको पछ्यौरा लिएको छैन।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [राम+राम]

1
किरिया हाल्दा प्रयोग गरिने शब्द; सत्तेसत्ते; धरोधर्म। (उदा.- रामोराम दिदी, मैले तपाईंको पछ्यौरा लिएको छैन।)

उदाहरण वाक्य

  • रामोराम दिदी, मैले तपाईंको पछ्यौरा लिएको छैन।

सम्बन्धित शब्दहरू