मोरामोरी

Romanized: moraamori, moraamoree, moramoree, moramorii

केटाकेटीलाई उपेक्षा भावले भनिने शब्द (अनौ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मोरा+मोरी]

१.
केटाकेटीलाई उपेक्षा भावले भनिने शब्द (अनौ.)।
२.
ज्यादै झर्को वा रिसले गाली गर्दा प्रयोग हुने समूहवाची शब्द।

सम्बन्धित शब्दहरू