मोर
Romanized: mor, mora
मोर (mor) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मोर(१)
(नाम)
1.
मयूर; मुजुर।
मोर(२)
(नाम)
1.
मारवाडी समुदायको एक थर।
मोर(३)
(नाम)
1.
मेघ गर्जिँदा प्वाँख फिँजाएर नाच्ने सुन्दर चरो; मयूर।
मोर(४)
(नाम [प्राने.])
1.
मयूर; मुजुर।