मोरो
Romanized: moro
मुर्दा; लास; शव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मर् ओ]
१.
मुर्दा; लास; शव।
२.
लोग्नेमानिसलाई गाली गर्दा वा भित्र माया भए तापनि बाहिर रिस देखाउँदा प्रयोग गरिने शब्द।