फोरो Romanized: foro, phoro हे. पोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. पोरो। प्रज्ञा नेपाली बृहत् शब्दकोश फोरो(१) (नाम) 1. हे. पोरो। फोरो(२) (नाम) 1. काम गर्दा हातमा उठ्ने फोको; परिश्रम वा एलर्जीले शरीरमा उठेको फोको; फोडा। सम्बन्धित शब्दहरू फोर फोरोसोङ पोरो फोरा फोरी कोरो खोरो गोरो