पोरो

Romanized: poro

चारपाटा परेको, मथ्ने, मधानीको तल्लो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चारपाटा परेको, मथ्ने, मधानीको तल्लो भाग।
२.
नाकका दायाँ-बायाँका प्वाल; नाकका दुई प्वाल; फोरो।

सम्बन्धित शब्दहरू