छोरो
Romanized: chhoro, choro
शारीरिक संरचनामा पुलिङ्गका इन्द्रिय भएको सन्तान; आत्मज; सुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत छोयर]
१.
शारीरिक संरचनामा पुलिङ्गका इन्द्रिय भएको सन्तान; आत्मज; सुत।
२.
पुरुष सन्तान; बच्चो; केटो।