खोरो
Romanized: khoro
खोरो (khoro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खोरो(१)
(नाम [खोर+ओ])
1.
पैतला, कुर्कुच्चा आदि फुट्ने रोग; हरिनास; हर्नाठ; खोरे।
खोरो(२)
(नाम [फारसी खूर])
१..
सानो, पातलो, रद्दी किसिमको भाँडो।
२..
सानो दुनु।