खोरी
Romanized: khoree, khorii, khori
खोरी (khoree) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खोरी(१)
(नाम [खोरो+ई])
1.
गुलेलीको मट्याङ्ग्रा अड्काउने रबडका बिचको भाग।
खोरी(२)
(नाम)
१..
सानो दुनु।
२..
चन्दन आदि राखिने सानो पात्र वा भाँडो (चन्दनखोरी)।
खोरी(३)
(विशेषण [फारसी खोर+ई])
1.
कुनै संज्ञाका पछिल्तिर जोडिई खाने भाव वा क्रियाको अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोरी, गोताखोरी आदि)।