खोरल्नु
Romanized: khoralnu
भात, ढिँडो आदि पकाउँदा डाडु वा पन्युले चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खोरल्+नु]
1
भात, ढिँडो आदि पकाउँदा डाडु वा पन्युले चलाउनु।