कोरल्नु

Romanized: koralnu

माउले फुलबाट बच्चा झिक्नु; बच्चा काढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [कोर्+नु]

1
माउले फुलबाट बच्चा झिक्नु; बच्चा काढ्नु।

सम्बन्धित शब्दहरू